‘बौद्धिक ज्ञान आदानप्रदान र प्रस्तान्तरणको लागि’ भन्ने मूल नाराको साथ २०७६ जेठ २४ र २५ गते नाचघर, जमलमा याक्थुङ युवा मञ्च केन्द्रीय कार्यसमितिद्वारा आयोजित ‘याक्थुङ ज्ञान महोत्सव’ मा आर्थिक, भौतिक, नौतिक रुपमा सहयोग पुर्याउनु हनु सम्पूर्णमा आयोजकको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौँ ।
कार्यक्रमका वक्ताज्यूहरु प्रति हामी हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।
हाम्रो कार्यक्रममा ः
सहयोगी संस्थाहरु
किरात याक्थुङ चुम्लुङ
लिम्बू विद्यार्थी मञ्च
आर्थिक सहयोगीहरु संस्थाहरु
किरात याक्थुङ चुम्लुङ, इजरायल
किरात याक्थुङ चुम्लुङ, जापान
लिम्बुवान सामाजिक मञ्च, दक्षिण कोरिया
किरात याक्थुङ चुम्लुङ, ललितपुर
किरात याक्थुङ चुम्लुङ, हङकङ
आर्थिक सहयोगी, समाजसेवीज्यूहरु
वीरदल नेम्बाङ, ललितपुर
चुडा तुम्बाहाङ्फे, युके
नरवीर नेम्बाङ, अष्ट्रेलिया
पूर्णकुमार फाक्लेच्छुवा लिम्बू, युके
सूर्य खापुङ, युके
राम तिलिङ, भक्तपुर
लीला सेलिङ, युके
कल्पना योङहाङ, द हाइल्याण्ड आर्ट, गोकर्ण काठमाडौँ
अधिवक्ता प्रविन पन्धाक, काठमाडौँ
तारा नेम्बाङ, अमेरिका
मञ्जुल याक्थुम्बा, ललितपुर
मेजर देवी कन्दङवा, काठमाडौँ
मिडिया पाटनर
तान्छोप्पा मासिक
सेवारो साप्ताहिक
अनलाइन मिडिया पाटनर
साइनोखबर डटकम
रातोकलम डटकम
सजिलोन्युज डटकम
नयाँअनलाइन डटकम
नयाँबुलन्द डटकम
अनलाइन टिभी सिमिकलुङ दर्पण
यस्तै समचार सम्प्रेषण गर्न सहयोग गर्नुहुने
इन्डिजिनियस टिभी र कान्तिपुर दैनिक पत्रकार गणेश राईज्यूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ ।
साथै अन्त्यमा कार्यक्रम व्यवस्थापनको पक्षमा सहयोगी सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ ।