बैशाख १९ गते विहिवार अन्तक्रिया कार्यक्रम

‘आमुल परिवर्तन सम्बन्धी–एक अवधारणा’ भन्ने शिर्षकमा अन्तिरक्रिया कार्यक्रम बैशाख १९ गते विहिवार दिउँसो १ बजेबाट चुम्लुङहिममा हुने भएको छ ।
उक्त विषकको प्रस्तुतकर्ता धमेन्द्र नेम्बाङ हुनेछ भने किनोट स्पिकर डा.डम्बर चेम्जोङ र कमेन्टेटरहरु बुद्ध तेन्जीङ मोक्तान, सूर्य माखिम, छवि सम्बाहाङ्फे र टंक सेलिङ रहने छन् ।
कार्यक्रमको आयोजक याक्थुङ युवा मञ्च केन्द्रीय कार्यसमिति र लिम्बुवान स्प्रिङ आन्दोलन रहेको छ । कार्यक्रमको सन्योजनकारी भूमिका सजिलो न्युज डटकमले गर्दैछ ।
आयोजकको तर्फबाट सम्पूर्ण महानुभावहरुमा बहसमा सहभागी भइदिन अपिल गरिइएको छ । ०

तपाईको प्रतिक्रिया