वेवसाइड निर्माण सहयोगी महानुभावहरु

सुचना प्रविधिको युगमा इन्टरनेटको माध्यमद्वारा सुचनाको पहुँचमा जोड्न लिम्बू युवाहरुको सामाजिक संस्था ‘याक्थुङ युवा मञ्च’को आधिकारिक वेवसाइड निर्माण गर्दा स्वइच्छाले स्वत् स्फूर्त रुपमा आर्थिक सहयोग गरिदिनुहुने महानुभावहरु निम्न रहनु भएको छ । संस्थाको तर्फबाट यहाँहरु सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ ।

राम तिलिङ समाजसेवी (कियाचु, लिम्बू सांस्कृतिक परिषद्, अध्यक्ष) रु.२,५००।–

बागसिंङ पोमू लिम्बू, समाजसेवी काठमाडौँ, रु.२,०००

 

सलमान थलङ, समाजसेवी, व्यवसायी, तिलगंगा, काठमाडौँ, रु.१,०००

 

सैयन आङदेम्बे, समाजसेवी (कियाचु, भक्तपुर जिल्ला अध्यक्ष) रु.१०००।–
निर्देशक लोकन साँवा काठमाडौँ, रु.५५०

 

मोहन थेबे, समाजसेवी, व्यवसायी तिलगंगा, काठमाडौँ, रु.५५०

 

साया बान्तवा, निर्देशक,नायीका अनामनगर, काठमाडौँ, रु.५०५

 

मनु थक्लुङ, समाजसेवी
संखुवासभा, हाल ः ललितपुर, रु.५००

तपाईको प्रतिक्रिया