याक्थुङ युवा मञ्च, ताप्लेजुङको अधिवेशन बैशाख ५ गते हुने

लिम्बू युवाहरुको सामाजिक संस्था याक्थुङ युवा मञ्च जिल्ला कार्यसमिति ताप्लेजुङको बैशाख ५ गते हुने भएको छ । सशक्तिकरण र जनचेतना अभिवृद्धि सम्बन्धि विविद्य कार्यक्रमको माध्यमद्वारा युवाहरुको क्षेत्रमा पहुँच निर्माणको सवालमा जोड दिएको छ र सामाजिक जागरणमा युवाहरुलाई जागरुक बनाउन स्थापना भएको याक्थुङ युवा मञ्चले विविध कार्यक्रम सिर्जनात्मक कामहरु गर्दै आएको छ । ताप्लेजुङ लगायत आठ जिल्लामा यो संस्था सङ्गठित रहेको छ ।

 

तपाईको प्रतिक्रिया