याक्थुङ युवा मञ्चको आयोजनामा ‘सिसेक्पा कप फुटसल प्रतियोगिता’

काठमाडौं। याक्थुङ युवा मञ्च जिल्ला कार्यसमिति काठमाडौंले सिसेक्पा कप फुटसल प्रतियोगिताको आयोजना गर्ने भएको छ । प्रतियोगिता यही साउन ७ र ८ गते शान्तिनगर फुटसल मैदानमा सम्पन्न हुने मञ्चकी अध्यक्ष सं......

याक्थुङ युवा मञ्चको दोस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा शुसन हुक्पा चोङबाङ निर्वाचित

पान्थर, चैत २९। याक्थुङ (लिम्बू) युवाहरुको सामाजिक संस्था याक्थुङ युवा मञ्चको दोस्रो राष्ट्रिय महाधिवेशनले सुशन हुक्पा चोङबाङको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको छ । समितिको वर...

याक्थुङ युवा मञ्च, जिल्ला कार्यसमिति भक्तपुरको अध्यक्षमा नारायण सम्बाहाङ्फे

फाल्गुन ७, भक्तपुर । याक्थुङ युवा मञ्च, जिल्ला कार्यसमिति भक्तपुरमा नारायण सम्बाहाङ्फेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । भक्तपुर मध्यपुरठिमीमा भएको भेलाले नारायण सम्बाहाङ्फेको अध्यक्षतामा ११...

याक्थुङ युवा मञ्च, जिल्ला कार्यसमिति ललितपुरको अध्यक्षमा अरुना आङबुहाङ

फाल्गनु ११, ललितपुर । लिम्बू युवाहरुको सामाजिक साझा सङ्गठन याक्थुङ युवा मञ्चक, ललितपुर जिल्लाको तदर्थ समितिमा अरुना आङबुहाङको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन भएको छ । याक्थुङ युवा मञ्चको केन्द्र...

याक्थुङ युवा मञ्च पान्थरको अध्यक्षमा पुन : आङदेम्बे

पान्थर । याक्थुङ युवा मञ्च पाँचथरको प्रथम अधिवेशन मंसीर २६ गते फिदिममा सम्पन्न भएको छ । सम्पन्न अधिवेशनको बन्द सत्रले मनकुमार आङदेम्बेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति निर्बा्चित गरेको छ । नव...

प्रज्ञा इजमको अगुवाईमा इलामका मृगौला पीडित समीरलाई ६६ हजार सहयोग

काठमाडौं । दुवै मृगौला फेल भएर जिवन मरणको दोसाँधमा छटपटिरहेका इलामका समीर सुब्बा लिम्बूलाई ६६ हजार १ सय रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराईएको छ । याक्थुङ युवा मञ्चको केन्द्रीय उपाध्यक्ष, ताप्लेजुङकी सम...

जेठ २४ र २५ गते नाचघरमा “याक्थुङ ज्ञान महोत्सव” हुने

काठमाडौँ । याक्थुङ युवा मञ्चले यहि जेठ २४ र २५ गते (शुक्रवार र शनिवार) नाचघरको मिनिहलमा “याक्थुङ ज्ञान महोत्सव” गर्ने भएको छ । ‘बौद्धिक ज्ञान आदान–प्रदान र पुस्तान्तरणको लागि’ भन्ने नाराको साथ यो “या...

१ नं. प्रदेशको नाम ‘किरात–लिम्बुवान’ माग

बैशाख १८/ काठमाडौ लिम्बुवान संयुक्त संघर्ष समितिले प्रदेश नं १ लाइ ‘किरात लिम्बुवान’ नामाङ्करण गर्नुपर्ने माग गरेको छ । बैशाख १८ बुधबार ललितपुरमा बसेको बैठकले एक बिज्ञप्ती जारी गरी उक्त माग अघि सारेको...

लिम्बू भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग

भाषा आयोगको आयोजनामा बैशाख १९ गते सरकारी कामकाजको भाषा निर्धारक विषयक प्रादेशिक भाषा गोष्ठी सम्पन्न गरेको छ । कार्यक्रमको अवसर पारेर लिम्बुजन्य विभिन्न संस्थाले किरात याक्थुङ चुम्लुङ इलाम मार्फत भाषा ...

याक्थुङ युवा मञ्च, ताप्लेजुङको अधिवेशन बैशाख ५ गते हुने

लिम्बू युवाहरुको सामाजिक संस्था याक्थुङ युवा मञ्च जिल्ला कार्यसमिति ताप्लेजुङको बैशाख ५ गते हुने भएको छ । सशक्तिकरण र जनचेतना अभिवृद्धि सम्बन्धि विविद्य कार्यक्रमको माध्यमद्वारा युवाहरुको क्षेत्रमा पह...