याक्थुङ युवा मञ्चको आयोजनामा ‘सिसेक्पा कप फुटसल प्रतियोगिता’

काठमाडौं। याक्थुङ युवा मञ्च जिल्ला कार्यसमिति काठमाडौंले सिसेक्पा कप फुटसल प्रतियोगिताको आयोजना गर्ने भएको छ । प्रतियोगिता यही साउन ७ र ८ गते शान्तिनगर फुटसल मैदानमा सम्पन्न हुने मञ्चकी अध्यक्ष सं......

याक्थुङ युवा मञ्चको दोस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा शुसन हुक्पा चोङबाङ निर्वाचित

पान्थर, चैत २९। याक्थुङ (लिम्बू) युवाहरुको सामाजिक संस्था याक्थुङ युवा मञ्चको दोस्रो राष्ट्रिय महाधिवेशनले सुशन हुक्पा चोङबाङको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको छ । समितिको वर...

लोक सेवा तयारी गरिरहेको लिम्बू युवाहरुलाई अभिमुखिकरण कक्षा सम्पन्न

फाल्गुन ८, ललितपुर । लोक सेवा तयारी गरिरहेको लिम्बू युवाहरुलाई १ दिने परिक्षा तयारी सिप विकासको अनुभव सियरिङ सञ्चालन गरिएको छ । फाल्गन ८ गते चुम्लुङहिम ललितपुरमा सम्पन्न अनुभव सियरिङ कक्षामा करिब २ दर...

युवालाई करियर काउन्सिलिङ कार्यक्रम

ललितपुर । याक्थुङ युवा मञ्चले एकेडेमिक प्रप्रोजल राइटिङ र करियर काउन्सिल सम्बन्धी एकदिने कार्यक्रम सम्पन्न गरेको छ । विश्व युवा दिवसको सन्दर्भमा साउन २५ गते ललितपुर चुम्लुङहिममा सो कार्यक्रम सम्पन्न ...

याक्थुङ युवा मञ्च दमक नगर अध्यक्षमा कन्दङवा

दमक, १७ असाेज । याक्थुङ युवा मञ्च दमक नगरको प्रथम अधिवेशनले सपना कन्दङवाकाे अध्यक्षतामा १३ सदस्यीय समिति चयन गरेकाे छ । शुक्रबार सम्मपन्न नगर अधिवेशनले उपाध्यक्षमा उमा लिम्बु र सुरेश नेम्बाङ, सचिवम...

सम्पूर्णमा हार्दिक धन्यवाद

‘बौद्धिक ज्ञान आदानप्रदान र प्रस्तान्तरणको लागि’ भन्ने मूल नाराको साथ २०७६ जेठ २४ र २५ गते नाचघर, जमलमा याक्थुङ युवा मञ्च केन्द्रीय कार्यसमितिद्वारा आयोजित ‘याक्थुङ ज्ञान महोत्सव’ मा आर्थिक, भौतिक, नौ...

याक्थुङ युवा मञ्चको छैटौँ स्थापना दिवस सम्पन्न : संस्थापक र संस्थापनकालका सहयोगीहरुलाई सम्मान वितरण

काठमाडौँ, जेठ ७ । आज याक्थङ युवा मञ्चको छैटौँ स्थापना दिवस ललितपुर चुम्लुङहिममा सम्पन्न भएको छ । स्थापना दिवसमा संस्थाको संस्थापक तथा संस्थापनकालको सहयोगीहरुलाई सम्मान वितरण गरेको छ । कार्यक्रममा सं...

याक्थुङ युवा मञ्चको ताप्लेजुङ अध्यक्षमा सन्जिव साँवा लिम्बू निर्वाचित

आज २०७६ बैशाख ५ गते ताप्लेजुङ फुङलिङमा सम्पन्न याक्थुङ युवा मञ्च, जिल्ला कार्यसमिति ताप्लेजुङको प्रथम अधिवेशनबाट सन्जिव साँवा लिम्बूको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । समितिको उपाध्यक्ष...

प्रदेशको नामाङ्करण गर्दा ‘लिम्बुवान’ नछुटोस् : याक्थुङ युवा मञ्च

पान्थर । प्रदेश नं. १ को नामाङ्कन हुँदै गर्दा लिम्बुवान नछुटाउन याक्थुङ युवा मञ्चको परिषद् बैठकले माग गरेको छ । पान्थर फेदेनमा माघ २६ गते सम्पन्न मञ्चको प्रथम राष्ट्रिय परिषद् बैठकले सो माग अघि सारेको...

केन्द्रीय समितिको दोस्रा बैठक सम्पन्न ः दुई वर्षे नीति तथा कार्यक्रम पारित

झापा । भाद्र ३० गते याक्थुङ युवा मञ्चको दोस्रो बैठकले दुई वर्षे नीति तथा कार्यक्रम पारित गरेको छ । मञ्चको अध्यक्ष भूपेन्द्र खुदाङद्वारा प्रस्तुत दुई वर्षे नीति तथा कार्यक्रम पारित भएको हो । नीति तथा क...